FAQs Complain Problems

माडी नगरपालिकाको तेस्रो नगर परिषद सम्बन्धमा

यस माडी नगरपालिकाको तेस्रो नगर परिषद मिति २०७३ /०९/२७ गते
नेपाल सरकार भुमिसुधार तथा व्यवस्था मन्त्री माननीय विक्रम पाण्डे
ज्युको प्रमुख आतिथ्यतामा नगरपालिका कार्यालय प्रांगणमा हुने
भएको हुँदा माडी नगरवासी सम्पूर्ण जनसमुदा, वडा नागरिक मंच,
नागरिक सचेतना केन्द्र,नागरिक समाज,संघ संस्था राजनैतिक
दल, पत्रकार सम्पूर्णमा उपस्थितिका लागि अनुरोध गरिन्छ ।
कार्यकारी अधिकृत
रामप्रसाद सापकोटा
एबं माडी नगरपालिका कार्यालय परिवार